पर्यटन क्षेत्रमा उत्साह, बाह्र लाखले नेपाल भ्रमण गरे

काठमाडौं । सन् २०१८ मा नेपाल भ्रमणमा आउने पर्यटकको सङ्ख्या उत्साहजनक वृद्धि भई झण्डै १२ लाख विदेशीले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको अध्यागमन विभागको तथ्याङ्कअनुसार यो वर्ष ११ लाख ७३ हजार ७२ पर्यटक नेपाल आएका छन् जुन सन् २०१७ को तुलनामा २४.७७ प्रतिशतले बढी हो । हवाईमार्गबाट नौ लाख ६९ … Continue reading पर्यटन क्षेत्रमा उत्साह, बाह्र लाखले नेपाल भ्रमण गरे